नियम ३७
संयुक्त समितिको प्रतिवेदन
(१) संयुक्त समितिले आफूलाई सुम्पिएको कामका सम्बन्धमा छलफल र छानविन गरी सिफारिससहितको प्रतिवेदन तयार गर्नेछ।
(२) संयुक्त समितिको प्रतिवेदन सो संयुक्त समिति गठन गरियोस् भनी प्रस्ताव उत्पति भएको सदनमा संयुक्त समितिको सभापतिले. र सभापति उपस्थित हुन नसकेमा सभामुखको अनुमति लिई सो समितिको कुनै सदस्यले प्रस्तुत गर्नेछ। (३) उपनियम (२) बमोजिम प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गरी सो सदनले आफ्नो निर्णयसहित अर्को सदनमा सन्देश पठाउनु पर्नेछ।